प्रवासी नेपाली मञ्चको भेला मलेशियामा, तीन दर्जन देशका प्रतिनिधि सहभागी

लण्डन । नेकपा एमालेको शुभचिन्तक संस्था प्रवासी नेपाली मञ्चको अन्तर्राष्ट्रिय कमिटीको भेला मेलशियामा शनिवार देखि शुरु हुने भएको छ । दुई दिन सम्म चल्ने भेलामा बिभिन्न देशका प्रतिनिधिहरुले आआफ्नो रिपोर्टिङ गर्ने, नयाँ योजना र कार्यक्रम तय गर्ने मञ्चका निवर्तमान अध्यक्ष भक्त गुरुङले जानकारी दिए । प्रवासी नेपाली मञ्चको अन्तर्राष्ट्रिय कमिटीका विश्वभर ३९ देशमा शाखाहरु सक्रिय … Continue reading प्रवासी नेपाली मञ्चको भेला मलेशियामा, तीन दर्जन देशका प्रतिनिधि सहभागी